१२ वैशाख, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ को विजेताले नगद ८० लाख पुरस्कार पाउने भएका छन् ।
आयोजक नेपाल स्पोर्ट्स एण्ड ईभेन्ट म्यानेजमेन्ट (एनएसईएम) का निर्देशक श्रेयांश कार्कीले शुक्रबार विजेताले ८० लाख पाउने जानकारी दिए । उपविजेताले ३० लाख पाउने समेत उनले जानकारी दिए ।
यसबाहेक मोस्ट भ्यालुएबल प्लेअर, बेस्ट गोलकिपर, हाईएस्ट स्कोरर, ईमर्जिङ प्लेअर र ईनर्जेटिक प्लेअर अफ दि सिजन अवार्ड प्रदान गरिने कार्कीले जानकारी दिए ।
व्यक्तिगत विधाको अवार्ड विजेता रू पुरस्कार तथा अवार्ड घोषणा, पुरस्कार फाइनलपछि नै हुने कार्कीले जानकारी दिए ।
 
                    










 २०८२ वैशाख  १२ गते १७:१३
                        २०८२ वैशाख  १२ गते १७:१३                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4