
१९ वैशाख, काठमाडौं । सीमा सुरक्षा सम्बन्धी कामलाई थप प्रभावकारी बनाउँदै लगिने सरकारले बताएको छ ।
शुक्रबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसद्मा वाचन गर्दै राष्ट्रपति पौडेलले उक्त कुरा बताएका हुन् । त्यसका लागि सीमा सुरक्षा पोस्ट (बीओपी)हरु संख्या थप गर्दै लगिने बताइएको छ ।
सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको टोली खटिँदै आएको छ । सशस्त्रकै मुख्य जिम्मेवारी रहेको विपद् उद्दारमा थप प्रभावकारी काम गरिने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4