२५ वैशाख, काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा मानव अधिकार आयोगका पर्यवेक्षकमाथि आक्रमण गर्ने एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गुल्मीको रुरुक्षेत्र गाउँपालिका–६ का ३९ वर्षीय मनबहादुर कालामगर रहेको जिल्ला प्रहरी, परिसर काठमाडौंका एसपी अपील राज बोहराले जानकारी दिए ।
कालामगरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4