
२७ वैशाख, काठमाडौं । भारत–पाकिस्तानबीचको जारी तनावको बीचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शीर्ष सुरक्षा र सैन्य अधिकारीहरूसँग उच्चस्तरीय बैठक गरेका छन् ।
बैठकमा रक्षा मन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल, तथा थलसेना, जलसेना र वायुसेनाका प्रमुखहरू सहभागी थिए ।
प्रधानमन्त्रीको कार्यालयले बैठकको विस्तृत विवरण सार्वजनिक गरेको छैन । बैठकमा पाकिस्तानबाट मिसाइल र ड्रोन प्रहारमार्फत भारतमा आक्रमण भएको घटनाबारे छलफल भएको बताइएको छ ।
#WATCH | Delhi: Prime Minister Narendra Modi holds a meeting with Defence Minister Rajnath Singh, NSA Ajit Doval, CDS and Chiefs of all three Services, at 7, LKM. pic.twitter.com/EUA1uekOA3
— ANI (@ANI) May 10, 2025
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4