
News Summary
Generated by OK AI. Editorially reviewed.- हरियो भटमासको भाउ घटेको छ ।
- सोमबारको तुलनामा किलोमा ३१ रुपैयाँले घटेको हो ।
- वैशाख पहिलो साता हरियो भटमासको मूल्य १ सय ८० देखि २ सय रुपैयाँसम्म पुगेको थियो।
३० वैशाख, काठमाडौं । स्थानीय बजारमा हरियो भटमासको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मंगलबार हरियो भटमासको भाउ घटेको देखाएको हो ।
आज मंगलबार हरियो भटमासको भाउ थोकमा प्रतिकिलो ९५ रुपैयाँमा किनबेच भइरहेको छ । सोमबार हरियो भटमास किलोको १ सय २६ रुपैयाँमा किनबेच भएको थियो । हिजोको तुलनामा आज हरियो भटमास किलोमा ३१ रुपैयाँ घटेको हो ।
वैशाख पहिलो साता हरियो भटमास प्रतिकिलो १ सय ८० देखि २ सय रुपैयाँसम्म किनबेच भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4