+
+
Shares

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको प्रतिवेदन संसद्‌मा पेस

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १ गते १४:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधि सभामा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको वार्षिक प्रतिवेदन पेस गरिएको छ।
  • समितिका सभापति राज किशोर यादवले प्रतिवेदनमा समितिको कामकारबाही र निष्कर्षहरू समावेश भएको बताएका छन्।
  • प्रतिवेदनले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन क्षेत्रको वर्तमान स्थिति र प्रगतिको विवरण प्रस्तुत गरेको छ।

१ जेठ, काठमाडौं । प्रतिनिधि सभामा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको प्रतिवेदन संसद्‌मा पेस भएको छ ।

समितिका सभापति राज किशोर यादवले बिहीबार संसद्मा ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको वार्षिक प्रतिवेदन, २०८२’ पेस गरेका हुन् ।

सभापति यादवका अनुसार समितिको कामकारबाही र निष्कर्षहरू प्रतिवेदनमा समावेश छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?