+
+
Shares

तोलामा ३ हजार बढ्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २ गते ११:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनको भाउ तोलामा ३ हजार रुपैयाँले बढेको छ र हाल १ लाख ८४ हजार ८ सय रुपैयाँ रहेको छ।
  • चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर १९४५ रुपैयाँ पुगेको छ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले नयाँ मूल्य निर्धारण गरेको जानकारी दिएको छ।

२ जेठ, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ३ हजार रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ८१ हजार ८ सय रुपैयाँ थियो ।

चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन १९२५ रुपैयाँ रहेको चाँदी आज १९४५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?