+

नेपाली यू-१९ फुटबल टिम स्वदेश फर्कियो

२०८२ जेठ  ६ गते १३:३८ २०८२ जेठ ६ गते १३:३८
नेपाली यू-१९ फुटबल टिम स्वदेश फर्कियो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल यू-१९ फुटबल टिमले साफ च्याम्पियनसिपको सेमिफाइनलसम्म पुग्यो र बंगलादेशसँग पराजित भयो।
  • नेपालले यस पटक फाइनलमा स्थान बनाउन सकेन र उपविजेता भयो।
  • नेपालले घरेलु मैदानमा भएको यू-२० च्याम्पियनसिपमा पनि उपविजेता बनेको थियो।

६ जेठ, काठमाडौं । साफ यू-१९ च्याम्पियनसिप फुटबल खेलेर नेपाली यू-१९ फुटबल टिम मंगलबार स्वदेश फर्किएको छ । टोलीलाई एन्फाका अफिसियलले त्रिभुवन विमानस्थलमा स्वागत गरे ।

नेपाल साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलसम्म पुगेर बाहिरिएको थियो । सेमिफाइनलमा नेपाल साविक विजेता बंगलादेशसँग २-१ ले पराजित भएको थियो ।

उपाधि जित्ने लक्ष्यसहित भारत पुगेपनि नेपालले यस पटक फाइनलमा समेत स्थान बनाउन सकेन ।

समूह चरणमा श्रीलंकाला२ पहिलो खेलमा ५-० ले पराजित गरेको नेपाल दोस्रो खेलमा भारतसँग ४-० ले पराजित भएको थियो ।

गत वर्ष घरेलु मैदानमा भएको साफ यू-२० च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँगै पराजित हुँदा उपविजेता बनेको थियो ।

फोटो : एन्फा

नेपाली यू-१९ फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय