 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- हुम्लामा १८ वर्षकी किशोरीलाई हेलिकप्टरबाट उद्धार गरिएको छ।
- सुत्केरीको उपचार नसकेपछि उनलाई सुर्खेत प्रादेशिक अस्पतालमा रेफर गरिएको हो।
- राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट रेफर गरिएको जानकारी दिइएको छ।
६ जेठ, हुम्ला । चंखेली गाउँपालिका- ६ की १८ वर्षकी किशोरीको हेलिकप्टरबाट उद्धार गरिएको छ।
जिल्ला अस्पताल हुम्लामा उपचार हुन नसकेकी १८ वर्षकी धनशिला बुढाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो।
३२ हप्ता भित्रै सुत्केरी बेथा लागेर हुम्ला जिल्ला अस्पताल हुम्लामा उपचार गर्न चंखेली गाउँपालिकाबाट ल्याइएको थियो ।
यता उपचार हुन नसकेपछि जिल्ला बाहिर रेफर गरेको जिल्ला स्वास्थ्य कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख प्रतिक्षा भारतीले जानकारी दिइन् ।
सुत्केरीको शरिरमा पुरै बिबिरा, खाल्को पनि थियो शरिरमा रगतको मात्रै कम भएकोले र यता बाट औषधि हुन नसकेपछि प्रादेशिक अस्पताल सुर्खेत रेफर गरेको कार्यालय प्रमुख भारतीको भनाइ छ। राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट रेफर गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4