+
+
Shares

विमानस्थल अध्यागमनमा अख्तियारको छापा

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ७ गते १७:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा छापा मारेको छ।
  • स्रोतले बताएअनुसार, आयोगको टोलीले केही बेरअघिदेखि त्यहाँ छापा मारिररहेको छ।
  • थप विवरण भने अझै सार्वजनिक भएको छैन।

७ जेठ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ ।

केही बेरअघिदेखि आयोगको टोलीले त्यहाँ छापा मारिरहेको विमानस्थल स्रोतले अनलाइनखबरलाई बतायो ।

थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?