+
+
Shares

सुनको भाउ तोलामा १४ सय बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ११ गते १०:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढाएको घोषणा गरेको छ।
  • सुनको भाउ प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँ तोकिएको छ भने अघिल्लो दिन १ लाख ९० हजार ४ सयमा कारोबार भएको थियो।
  • चाँदीको भाउ स्थिर रहँदै प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ।

११ जेठ, काठमाडौं । आइतबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९० हजार ४ सयमा कारोबार भएको थियो ।

चाँदीको भाउ स्थिर छ । चाँदी प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?