+
+
Shares

प्रभु बैंक र इला कम्फर्ट होटल एन्ड रिर्सोटबीच विशेष छुट सम्झौता

समझदारीपत्रमा इला कम्फर्ट होटल एन्ड रिर्सोटका तर्फबाट महाप्रबन्धक बुद्धिप्रसाद तिवारी र प्रभु बैंकका तर्फबाट प्रमुख क्षेत्रीय व्यापार अधिकृत (एनबीसीओ) राजु रानाले हस्ताक्षर गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ११ गते १५:४९

काठमाडौं । प्रभु बैंक लिमिटेड र बाग्लुङ नपरपालिका आवारोडस्थित इला कम्फर्ट होटल एन्ड रिर्सोटबीच विशेष छुट सम्झौता भएको छ ।

बैंक र होटलबीच आफ्ना कर्मचारी तथा ग्राहकलाई लक्षित गरी उपलब्ध सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

समझदारीपत्रमा इला कम्फर्ट होटल एन्ड रिर्सोटका तर्फबाट महाप्रबन्धक बुद्धिप्रसाद तिवारी र प्रभु बैंकका तर्फबाट प्रमुख क्षेत्रीय व्यापार अधिकृत (एनबीसीओ) राजु रानाले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीले बैंकको डेबिड/क्रेडिट कार्ड तथा बैंकका अन्य कुनै विद्युतीय माध्यमबाट बिल भुक्तानी गर्दा इलामा उपलब्ध आवास सेवामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् भने खाना तथा मनोरञ्जन लगायत सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?