+
+
Shares

राजावादी प्रदर्शनमा घुसपैठ भएको भन्दै दुई जना नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १५:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंमा जारी राजावादीहरूको प्रदर्शनमा घुसपैठ भएको भन्दै दुई जनालाई प्रहरीले जिम्मा लगाएको छ।
  • राजसंस्था पुनर्स्थापना लगायतका माग राख्दै आन्दोलन भइरहेको छ।
  • उपत्यकाका विभिन्न ७ ठाउँबाट जुलुस भृकुटीमण्डप पुगेको छ।

१५ चैत, काठमाडौं । काठमाडौंमा जारी राजावादी प्रदर्शनमा घुसपैठ भएको भन्दै दुई जनालाई प्रहरीको जिम्मा लगाइएको छ ।

केहीबेर अघि मात्रै दुई व्यक्तिलाई रत्नपार्कबाट प्रहरीको जिम्मा लगाइएको हो ।

राजसंस्था पुनर्स्थापना लगायतका माग राख्दै राजावादीले आज काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।

आन्दोलनका लागि उपत्यकाका विभिन्न ७ ठाउँबाट जुलुस भृकुटीमण्डप पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?