
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले २०८२र८३ को लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेट १० अर्ब १४ करोड रुपैयाँ तोकेको छ।
- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले औद्योगिक क्षेत्र प्रवर्द्धन र स्वरोजगार सिर्जनालाई प्राथमिकता दिएर बजेट व्यवस्था गरेको बताए।
- बजेट सार्वजनिक गर्दै उनले उत्पादनमा आधारित अर्थतन्त्र निर्माण गर्नुपर्ने औंल्याए।
१५ जेठ, काठमाडौं । सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब १४ करोड बराबर बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष २०८२र८३ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले औद्योगिक क्षेत्रको प्रवर्द्धन, स्वरोजगार सिर्जना तथा उत्पादनमा आधारित अर्थतन्त्र निर्माणलाई प्राथमिकता दिँदै उद्योग मन्त्रालयका लागि उक्त बजेट व्यवस्था गरिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4