 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले नयाँ सडक खन्ने स्थानहरू आर्थिक र प्राविधिक आधारमा निर्धारण गरेको छ।
- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्दै सुरुङ प्रविधिको प्रयोग बढाउने बताए।
- नागढुंगा र सिद्धबाबा सुरुङको निर्माणका लागि २ अर्ब ६० करोड बजेट विनियोजन गरिएको छ।
१५ जेठ, काठमाडौं । सरकारले अब आर्थिक तथा प्राविधिक रूपले उपयुक्त देखिएका स्थानमा मात्र नयाँ सडक खन्ने भएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यो घोषणा गरेका हुन् ।
सडकमा सुरुङ प्रविधिको प्रयोगलाई बढावा दिइने भएको छ । ‘आगामी आवमा नागढुंगा र सिद्धबाबा सुरुङ सम्पन्न गर्न २ अर्ब ६० करोड बजेट विनियोजन गरिएको छ’, उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4