
News Summary
Generated by OK AI. Editorially reviewed.- आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले प्रदेशबाटै सवारी चालक अनुमति पत्र दिने घोषणा गरे।
- सरकारले प्रदेशस्तरबाट लाइसेन्स वितरणको प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो।
- १५ जेठ काठमाडौंमा भएको कार्यक्रममा घोषणा गरिएको हो।
१५ जेठ, काठमाडौं । सरकारले प्रदेशबाटै सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले आगमाी आर्थिक वर्षबाट प्रदेश स्तरबाटै लाइसेन्स दिने घोषण भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4