+
+
Shares

मिस वर्ल्डको क्वार्टरफाइनल अघि नै बाहिरियो नेपाल

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १७ गते २०:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मिस वर्ल्ड ७२ औं संस्करणको फिनाले भारतको तेलंगनामा जारी छ।
  • नेपालको सृच्छा प्रधान क्वार्टरफाइनलमा पुग्न सकेनन्।
  • अस्ट्रेलिया, भारत, इन्डोनेसिया, र अन्य देशका प्रतिस्पर्धी अन्तिम ४० मा प्रवेश गरेका छन्।

काठमाडौं । अहिले भारतको तेलांगनामा मिस वर्ल्डको ७२ औं संस्करणको फिनाले जारी छ ।

नेपाल क्वार्टरफाइनल नपुग्दै बाहिरिएको छ । मिस नेपाल वर्ल्ड सृच्छा प्रधान बाहिरिएकी छन् ।

अमेरिका र क्यारेबियन, अफ्रिका, युरोप र एसिया एन्ड ओसियानाबाट १०/१० जना क्वार्टरफाइनलिस्ट घोषणा भएका छन् ।

एसिया एन्ड ओसियानाबाट अस्ट्रेलिया, भारत, इन्डोनेसिया, लेबनान, मलेसिया, न्यूजिल्याण्ड, फिलिपिन्स, थाइल्याण्ड, टर्की र भियतनाम अन्तिम ४० मा प्रवेश गरेका छन् ।

इन्डोनेसियाले महत्वपूर्ण विधा ‘ब्युटी विथ अ पर्पस’ विधा जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?