 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- प्रहरीले तारकेश्वर नगरपालिका–८ डाँडागाउँस्थित घरबाट सुनका गरगहना चोरी भएको पुष्टि गरे।
- चोरीमा संलग्न व्यक्तिहरु फरार रहेका छन् र चोरीको रकम लगभग ५ लाख ३ हजार ४ सय रूपैयाँ छ।
- घटना शनिबार साँझ भएको हो।
२५ जेठ, काठमाडौं । तारकेश्वर नगरपालिका–८ डाँडागाउँस्थित एक घरमा चोरी भएको छ ।
डाँडागाउँ बस्ने ठूली कान्छी श्रेष्ठको घरबाट सुनका विभिन्न गरगहना चोरी भएको प्रहरीले जनाएको छ ।
उनको घरबाट करिब ५ लाख ३ हजार ४ सय रूपैयाँ बराबरको धनमाल शनिबार साँझ चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न व्यक्तिहरु भने अहिलेसम्म फरार छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4