 
																			२९ जेठ, विराटनगर । संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोख्रेललाई पितृशोक परेको छ ।
नेकपा एमाले मोरङका पूर्वअध्यक्ष समेत रहेका पोखरेलका पिता ८८ वर्षीय रामचन्द्र पोख्रेलको बुधबार साँझ ६ः९ बजेतिर निधन भएको हो ।
परिवारका सदस्यका अनुसार विराटनगर महानगरपालिका–८ स्थित निवासमा उनको निधन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4