 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधि सभामा बजेटमाथिको सामान्य छलफल असार १ गते सुरु भयो।
- प्रतिपक्षी सांसदहरू बहिष्कार र नाराबाजीका कारण अधिकांश कुर्सी खाली छन्।
- उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले छलफलको प्रस्ताव राख्नुभएको छ।
१ असार, काठमाडौं । प्रतिनिधि सभामा विरोध र नाराबाजीका बीच बजेटमाथिको सामान्य छलफल सुरु भएको छ । यो बेला अधिकांश कुर्सी खाली हुन पुगेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वेल घेराउ र नाराबाजीमा छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरू बैठक बहिष्कार गरेर बाहिरएका छन् । यसले प्रतिपक्षतर्फका अधिकांश कुर्सी खाली हुन पुगेका हुन् । तर, सत्तापक्ष तर्फ पनि सांसदहरुको उल्लेख्य सहभागीता पनि देखिँदैन।
आइतबारको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव राखेका छन् । त्यसमाथि सांसदहरूले धारणा राखिरहेका छन् ।
हेर्नुहोस् तस्वीहरू :


 
 
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4