२ असार, काठमाडौं । प्रतिनिधि सभामा मन्त्रालगत बजेटमाथिको छलफल असार ५ गतेदेखि हुने भएको छ ।
सभामुख देवराज घिमिरेले मन्त्रालयगत छलफलका लागि ३ दिनको समय तय गरेका हुन् ।
यो जानकारी सभामुख घिमिरेले सोमबार सभामा गराएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4