+
+
Shares

कार्यसूचीमा प्रवेश नै नगरी संसद् बैठक स्थगित

दिउँसो १ बजे बोलाइएको बैठक कार्यसूचीमा प्रवेश गरेन । त्यसपछि अर्को बैठक बस्दै नबसी स्थगित भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३ गते १७:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधि सभाको बैठक ३ असारमा स्थगित भयो।
  • बैठक कार्यसूचीमा प्रवेश नगरेपछि स्थगित गरिएको हो।
  • अर्को बैठक ५ गते बिहान ११ बजे बस्ने तय भएको छ।

३ असार, काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

दिउँसो १ बजे बोलाइएको बैठक कार्यसूचीमा प्रवेश गरेन । त्यसपछि अर्को बैठक बस्दै नबसी स्थगित भएको हो ।

अर्को बैठक पर्सि ५ गते बिहान ११ बजे बस्ने तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?