+
+
Shares

कालो पोशाकमा संसद् पुगे रास्वपा सांसद

प्रतिनिधिसभाको आजको बैठकमा सहभागी हुन पुगेका रास्वपाका १४ सांसद्मध्ये १३ सांसदले कालो पोशाक लगाएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ६ गते १२:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपाका सांसद प्रतिनिधिसभामा कालो पोशाक र निलो रिबन लगाएर पुगेका छन् ।
  • सांसदहरूले संसद् परिसरसमा सामूहिक फोटो खिचे र विरोध स्वरूप यस्तो शैली अपनाए ।
  • सरकारले आफ्ना कुरा सुन्न नचाहेको उनीहरुको भनाइ छ ।

६ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कालो पोशाक लगाएर प्रतिनिधिसभा पुगेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सहभागी हुन पुगेका रास्वपाका १४ सांसद्मध्ये १३ सांसदले कालो पोशाकमा निलो रिबन लगाएका थिए ।

उनीहरूले संसद् परिसरसमा सामूहिक फोटोसमेत खिचाए । पटकपटक सुुनाउन खोज्न पनि सरकारले नसुनेकाले विरोधको यो शैलीमा उत्रनु परेको रास्वपा सांसदहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?