+
+
Shares

संसद्‌मा रास्वपा सांसदहरु कालो पोशाकमा (तस्वीरहरु)

शुक्रबार भने रास्वपाका सांसदहरु कालो पोशाकमा संसद्‌ गए र बैठक बहिस्कार गएर बाहिरिए ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ असार ६ गते १३:०७

६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरु प्रतिनिधिसभाको बैठकमा कालो पोशाकमा प्रस्तुत भएका छन् ।

भिजिट भिसा प्रकरणमा छानबिनको माग गर्दै संसद् बैठक अवरोध गर्दै आएका रास्वपा सांसदहरु शुक्रबारको बैठकमा कालो पोशाकमा प्रस्तुत भएका हुन् ।

यसअघि रास्वपाका सांसदहरु निलो रिबनमा प्रस्तुत भएका थिए । संसद्‌मा वेल घेराउ र नारवाजीका बीच कहिले पलेँटी कसेर बस्ने तर कहिले मौन रहने गर्दै आएका थिए ।

शुक्रबार भने रास्वपाका सांसदहरु कालो पोशाकमा संसद्‌ गए र बैठक बहिस्कार गएर बाहिरिए ।

हेर्नुहोस् तस्वीरहरु:

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?