+

एसीसी यू-१६ क्रिकेट : जापानविरुद्ध टस हारेर नेपाल बलिङ गर्दै

२०८२ असार  १० गते ७:३६ २०८२ असार १० गते ७:३६
एसीसी यू-१६ क्रिकेट : जापानविरुद्ध टस हारेर नेपाल बलिङ गर्दै

१० असार, काठमाडौं । मलेसियामा जारी एसीसी मेन्स यू१६ इस्ट जोन क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले जापानविरुद्ध टस हारेको छ ।

जापानका कप्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ गर्दैछ ।

नेपालले पहिलो खेलमा सिंगापुरलाई ५ विकेटले हराएको थियो ।

यू-१६ इस्ट जोन कपमा नेपालसहित १० टोलीको सहभागिता छ ।

एसीसी यू१६ इस्ट जोन कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय