+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

ज्ञानेन्द्र शाहले ७९ औं जन्मदिन निर्मल निवासमा मनाउने

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १३ गते ६:५८

१३ असार, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले ७९ औं जन्मदिन निर्मल निवासमा विशेष समारोह आयोजना गरेर मनाउने भएका छन् ।

असार २३ गते हुने समारोहमा शाहले शुभकामना तथा अभिवादन ग्रहण गर्दै जन्मोत्सव मनाउने उनका सम्वाद सचिव डा. फणिराज पाठकले बताएका छन् ।

शाहलाई शुभकामना दिन चाहनेहरुका लागि असार २३ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय निर्धारण गरिएको पाठकले जानकारी दिए ।

जन्मोत्सवको यो समारोह ‘जनचाहना अनुसार’ आयोजना गरिएको पाठकले जिकिर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?