+
+
Shares

मदन जयन्ती : एउटै मञ्चमा ओली-भण्डारी (लाइभ)

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १४ गते १४:२१

१४ असार, काठमाडौं । आज जननेता मदन भण्डारीको ७४ औं जन्मोत्सव । यसै अवसरमा मदन भण्डारी फाउन्डेशनको आयोजनामा काठमाडौंमा कार्यक्रम आयोजना गरिएको छ ।

राष्ट्रिय सभा गृहमा जारी कार्यक्रममा सहभागी हुन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुगेकी छिन् ।

प्रधानमन्त्री केपी शर्मा ओली पनि कार्यक्रममा पुगेका छन् । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि पुगेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?