+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

११ जना डीएसपी एसपीमा बढुवा सिफारिस

नेपाल प्रहरीमा ११ जना प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ५ गते १४:१०

५ साउन, काठमाडौं । नेपाल प्रहरीमा ११ जना प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ ।

सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले ११ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) लाई एसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

डीएसपीबाट एसपीमा बढुवाका लागि सिफारिस हुनेमा अनिलकुमार खड्का, महेश थापा, दिपेनद्र  पंजियार थारू, महेन्द्र नेपाल, रुपक खड्का, प्रेम सागर केसी रहेका छन् ।

यसैगरी एसपी बढुवा सिफारिस पर्नेहरूमा डिलबहादुर मल्ल, केशव भट्टराई, भुवनेश्वरप्रसाद साह, सुनिल मल्ल र दिपक खड्का रहेका छन् ।

हेर्नुहोस् सूची :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?