+
+
Shares

बुका होलिक्सले गोपाल योञ्जनको पुस्तकमाथि बहस मनायो १४औ वार्षिकोत्सव

बुका होलिक्सले गोपाल योञ्जनको पुस्तकमाथि चकटी बहसमा विमर्श गर्दै आफ्नो १४औं वार्षिकोत्सव मनाएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३० गते १९:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुका होलिक्सले गोपाल योञ्जनको पुस्तकमाथि चकटी बहस गर्दै आफ्नो १४औं वार्षिकोत्सव मनाएको छ।
  • पत्रकार प्रभाकर गौतम र गीतकार भूपेन्द्र खड्काले गोपाल योञ्जनको पुस्तकमाथि चर्चा गरेका थिए।
  • योञ्जनकी श्रीमती रेन्चिन योञ्जनले नारायण गोपाल र गोपाल योञ्जनको झगडाको हल्ला बारेमा सत्यता नभएको बताउनुभयो।

३० साउन, काठमाडौं। बुका होलिक्सले गोपाल योञ्जनको पुस्तकमाथि चकटी बहसमा विमर्श गर्दै आफ्नो १४औं वार्षिकोत्सव मनाएको छ।

गोपाल योञ्जन पुस्तकमाथि पत्रकार प्रभाकर गौतम र गीतकार भूपेन्द्र खड्काले चर्चा गरेका थिए।

कार्यक्रममा योञ्जनकी श्रीमती रेन्चिन योञ्जनले आफ्ना स्मृति सुनाउँदै नारायण गोपाल र गोपाल योञ्जन को झगडाको हल्ला बारेमा सत्यता नभएको बताइन्।

कार्यक्रममा सजल न्यौपाने र बानीका राईले योञ्जनका गीत सुनाएका थिए ।

बुका होलिक्स सन् २०११ देखि पठन संस्कृतिमा काम गरिरहेको २७ हजार सदस्य रहेको फेसबुक समूह हो। यसले हरेक महिना कुनै एक पुस्तकमाथि बहस गर्दै आएको छ।

सगुना शाह, गणेश कार्कीलगायतले समूहको यसको व्यवस्थापन गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?