+
+
WC Series
पोखरा एभेन्जर्स 2025
37/2 (6.1)
VS
८३ बलमा १२९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

सशस्त्र प्रहरी जवानमा भर्ना खुल्यो, ८०० बढीलाई अवसर

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ६ गते ९:१७

६ भदौ, काठमाडौं । सशस्त्र प्रहरी बलमा नयाँ भर्ना खुलेको छ । सशस्त्र प्रहरी जवानसहितका विभिन्न पदमा ८ सय ४६ जनाका लागि भर्ना खुलेको हो ।

जवान पदका लागि मात्रै ७८६ जनालाई अवसर छ । त्यसपछि भान्छे २६, कूचिकार १०, सूचिकार १३, केशकर्तक १० र चर्मकर्मी १ जनाका लागि जागिरको अवसर छ । यी पदहरुमा दरखास्त दिने म्याद आज भदौ ६ गतेदेखि असोज ५ गतेसम्म छ ।

हेर्नुहोस् भर्ना आह्वानको सूचना–

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?