+
+
Shares

केराको भाउ बढ्यो, दर्जनको कति ?

हिजो बिहीबार केरा प्रतिदर्जन थोकमा न्यूनतम १ सय ३५ देखि अधिकतम १ सय ४५ रुपैयाँमा किनबेच भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ६ गते ११:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार शुक्रबार केराको भाउ प्रतिदर्जन थोकमा न्यूनतम १ सय ४० देखि अधिकतम १ सय ५० रुपैयाँमा बढेको छ।
  • बिहीबारको तुलनामा शुक्रबार केराको भाउ प्रतिदर्जन थोकमा १० रुपैयाँले महँगो भएको छ।
  • बिहीबार केराको भाउ प्रतिदर्जन थोकमा न्यूनतम १ सय ३५ देखि अधिकतम १ सय ४५ रुपैयाँमा किनबेच भएको थियो।

काठमाडौं । स्थानीय बजारमा केराको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले शुक्रबार केराको भाउ बढेको देखाएको हो ।

कालीमाटी बजारमा शुक्रबार केरा प्रतिदर्जन थोकमा न्यूनतम १ सय ४० देखि अधिकतम १ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

हिजो बिहीबारको तुलनामा यो मूल्य प्रतिदर्जन १० रुपैयाँ महँगो हो ।

हिजो बिहीबार केरा प्रतिदर्जन थोकमा न्यूनतम १ सय ३५ देखि अधिकतम १ सय ४५ रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?