News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालको यू-१७ महिला फुटबल टिमले भुटानमा भइरहेको साफ यू-१७ महिला च्याम्पिनयसिपमा घरेलु टोली भुटानलाई २-१ ले पराजित गरेको छ।
- थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा शुक्रबार भएको खेलमा नेपालले दोस्रो हाफमा दुई गोल गर्दै पुनरागमन जित हात पारेको हो।
६ भदौ, काठमाडौं । भुटानमा भइरहेको साफ यू-१७ महिला च्याम्पिनयसिपमा नेपाली यू-१७ महिला टिमले घरेलु टोली विरुद्ध पुनरागमन जित हात पारेको छ ।
थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा शुक्रबार भएको खेलमा नेपालले दोस्रो हाफमा दुई गोल गर्दै भुटानलाई २-१ ले पराजित गरेको हो ।
प्रतिक्रिया 4