
News Summary
Generated by OK AI. Editorially reviewed.- बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी सनम त्यातलाई भक्तपुर नगरपालिका–६ महाकालीबाट पक्राउ गरिएको छ।
- उनीलाई काठामाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सोमबार पक्राउ गरेको हो।
- पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ।
१० भदौ, काठमाडौं । बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–६ भोलाछें बस्ने ३१ वर्षीय सनम त्यात छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
उक्त मुद्दामा फरार रहेका उनलाई काठामाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर नगरपालिका–६ महाकालीबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4