+
+
Shares
ओटीटी :

ओटीटीमा यस साता आउँदैछन् १२ फिल्म र सिरिज (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ११ गते १३:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अगस्ट महिनाको अन्त्यसम्म तीन हिन्दी फिल्म 'परम सुन्दरी', 'वास लेभल २' र 'ये है मेरा वतन' हलमा रिलिज हुँदैछन्।
  • १२ नयाँ वेब सिरिज र फिल्महरू विभिन्न ओटीटी प्लेटफर्ममा अगस्ट महिनामा रिलिज हुनेछन्।
  • 'मेट्रो इन दिनों', 'किंगडम', 'अपलोड सिजन ४', 'थन्डरबोल्ट्स' लगायतका सिरिज र फिल्महरू नेटफ्लिक्स, प्राइम भिडियो, अमेजन एमएक्स प्लेयर र जियो हटस्टारमा उपलब्ध हुनेछन्।

मुम्बई । अगस्ट महिना सकिने संघारमा छ । यस शुक्रबार ३ हिन्दी फिल्म ’परम सुन्दरी’, ’वास लेभल २’ र ’ये है मेरा वतन’ हलमा रिलिज हुँदैछन् । एक दर्जन वेब सिरिज र फिल्म ओटीटीमा आउँदैछन् ।

विजय देवरकोंडाको ’किंगडम’सहित अनुराग बसुको ’मेट्रो इन दिनों’, ’कराँते किड : लेजेन्ड्स’ र मार्भलको ’थन्डरबोल्ट्स’ पनि आउँदैछन् ।

वेब–सिरिज प्रेमीका लागि, ’अपलोड सिजन ४’ र ’माई लाइफ विथ वाल्टर ब्वाइज २’ पनि हुनेछन् । १२ नयाँ फिल्म र सिरिज कुन कुन ओटीटी प्लाटफर्ममा हेर्ने ?

१) मेट्रो इन दिनों- २९ अगस्टमा नेटफ्ल्क्सिमा

२) हाफ सिए सिजन २- २७ अगस्टमा अमेजन एमएक्स प्लेयर

३) किंगडम- २७ अगस्टमा नेटफ्ल्क्सि

४) सङ्स अफ प्याराडाइज- २९ अगस्टमा प्राइम भिडियो

५) अपलोड सिजन ४- २५ अगस्टमा प्राइम भिडियो

६) द टर्मिनल लिस्ट : डार्क वुल्फ- २७ अगस्टमा प्राइम भिडियो

७) थन्डरबोल्ट्स- २७ अगस्टमा जियो हटस्टार

८) डे अफ रेकोनिङ- २८ अगस्टमा जियो हटस्टार

९) माई डेड फ्रेन्ड जोय- २८ अगस्टमा जियो हटस्टार

१०) माई लाइफ विथ द वाल्टर ब्वायज सिजन २- २८ अगस्टमा नेटफ्ल्क्सि

११) द थस्र्डे मर्डर क्लब- २८ अगस्टमा नेटफ्ल्क्सि

१२) कराँतो किड्स लेजेन्ड्स- ३० अगस्टमा नेटफ्ल्क्सि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?