+
+
Shares

फेरि उच्च मूल्यमा पुग्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १२ गते १०:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बिहीबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढेर १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको छ।
  • साउन २३ गते पनि सुनको मूल्य यस्तै उच्चतम स्तरमा कारोबार भएको थियो।
  • चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला २३५५ रुपैयाँ कायम भएको छ।

१२ भदौ, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको छ । यसअघि साउन २३ गते पनि यहीं मूल्यमा सुनको कारोबार भएको थियो । सुनको यो मूल्य नै उच्चतम हो ।

चाँदीको मूल्य १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २३४५ रुपैयाँ रहेको चाँदी आज २३५५ रुपैयाँ कायम भएको छ । यसअघि चाँदीको मूल्यले २३६० रुपैयाँको उच्चतम रेकर्ड राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?