+
+
Shares

संविधानको रक्षा गर्न त्रिविका विद्यार्थीको माग

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २६ गते १५:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन विश्वविद्यालयमा नेविसंघ निकट विद्यार्थी संगठनले संविधानको रक्षा गर्न माग गर्दै प्रदर्शन गरेका छन्।
  • नेविसंघको आयोजनामा भएको प्रदर्शनमा त्रिवि स्ववियु अध्यक्ष दीपकराज जोशीले भने, लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र नै हो।
  • जोशीले थप भने, कानुनी शासनको विकल्प छैन। लोकतन्त्रको विकल्प छैन। सार्वभौमसत्ताको रक्षाको लागि एकजुट बनौं।

२६ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा नेविसंघ निकट विद्यार्थी संगठनले संविधानको रक्षा गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।

नेविसंघको आयोजनामा प्रदर्शन गरेको हो ।

‘लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र नै हो । कानुनी शासनको विकल्प छैन । लोकतन्त्रको विकल्प छैन । सार्वभौमसत्ताको रक्षाको लागि एकजुट बनौं,’ त्रिवि स्ववियु अध्यक्ष दीपकराज जोशीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?