+
+
Shares

सडकमा उत्रियो तरूण दल (तस्वीरहरू)

'राष्ट्रपतिलाई सार्वजनिक तथा जेनजीको माग पूरा गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २६ गते १६:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल तरूण दलले २६ भदौंमा चाबहिल क्षेत्रमा जेनजीको माग पूरा गर्न प्रदर्शन गरेको छ।
  • तरूण दलका युवाहरूले छातीमा पम्प्लेट टाँस्दै 'राष्ट्रपतिलाई सार्वजनिक गर, जेनजीको माग पूरा गर' नाराबाजी गरेका छन्।

२६ भदौं, काठमाडौं। नेपाल तरूण दलले जेनजीको माग पूरा गर्न भन्‍दै चाबहिल क्षेत्रमा प्रदर्शन गरेको छ ।

बिहीबार दिउँसो चाबहिलमा तरूण दलका युवारहरूले छातीमा पम्प्लेट टाँस्दै प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरूले ‘राष्ट्रपतिलाई सार्वजनिक गर, जेनजीको माग पूरा गर’ भन्‍दै नाराबाजी समेत गरेका छन् ।

हेर्नुहोस् तस्वीरहरू :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?