२७ भदौ, काठमाडौं । गत भदौ २३ र २४ गते देशभर चर्किएको जेनजी आन्दोलनका क्रममा क्रिकेट खेलाडीको पनि निधन भएको छ ।
जेनजी आन्दोलनका क्रममा बाँकेका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठको निधन भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
आन्दोलनकै बीचमा उनको असामयिक निधन भएको समाचारले नेपाली क्रिकेट परिवारलाई स्तब्ध बनाएको भन्दै क्यानले श्रद्धाञ्जली व्यक्त गरेको छ ।
साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।
क्यानले लेखेको छ :
प्रतिक्रिया 4