+
+
Shares

दक्षिणकालीको धानखेतमा एक पुरुषको शव भेटियो

दक्षिणकाली नगरपालिका–७ बैरेस्थित धान खेतमा पुरुषको शव भेटिएको हो।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २६ गते १२:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दक्षिणकाली नगरपालिका–७ बैरेस्थित धान खेतमा अन्दाजी ४० वर्षका पुरुषको शव भेटिएको छ।
  • पुरुषको सनाखत हुन नसकेको र प्रहरीले अनुसन्धानमा कठिनाइ भएको बताएको छ।

२६ असोज, काठमाडौं। दक्षिणकालीस्थित धानखेतमा एक पुरुषको शव भेटिएको छ ।

दक्षिणकाली नगरपालिका–७ बैरेस्थित धान खेतमा पुरुषको शव भेटिएको हो।

अन्दाजी ४० वर्षका ती पुरुषको शवको सनाखत हुन सकेको छैन ।

पुरुषको परिचय नखुलेकाले अनुसन्धानमा कठिनाइ भएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?