+
+
Shares

घट्यो रुख टमाटरको भाउ

आज भने रुख टमाटरको प्रतिकिलो थोक मूल्य न्यूनतम १ सय ५० देखि अधिकतम १ सय ६० र औसत १ सय ५५ रुपैयाँ कायम छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३१ गते १३:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि रुख टमाटरको मूल्य घटेको मूल्यसूची सार्वजनिक गरेको छ।
  • शुक्रबार रुख टमाटरको थोक मूल्य औसत २५ रुपैयाँले घटेर १५५ रुपैयाँ प्रतिकिलो पुगेको छ।
  • बिहीबार रुख टमाटरको थोक मूल्य न्यूनतम १७० देखि अधिकतम १९० रुपैयाँ थियो।

३१ असोज, काठमाडौं । स्थानीय बजारमा रुख टमाटरको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि निर्धारण गरेको मूल्यसूचीले रुख टमाटरको भाउ घटेको देखाएको हो ।

आज शुक्रबार रुख टमाटरको भाउ प्रतिकिलो थोकमा औसत २५ रुपैयाँ घटेको छ । हिजो बिहीबार रुख टमाटर प्रतिकिलो थोकमा न्यूनतम १ सय ७० देखि अधिकतम १ सय ९० र औसत १ सय ८० रुपैयाँमा किनबेच भएको थियो ।

आज भने रुख टमाटरको प्रतिकिलो थोक मूल्य न्यूनतम १ सय ५० देखि अधिकतम १ सय ६० र औसत १ सय ५५ रुपैयाँ कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?