
News Summary
Generated by OK AI. Editorially reviewed.- सिद्धार्थ बैंक र जर्मन होम्स् प्रालिबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा १० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ।
- सम्झौताअनुसार बालकोट, भक्तपुरस्थित जर्मन होम्समा कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा छुट पाउन सकिनेछ।
- बैंकले यस सम्झौताले ग्राहकलाई छुट सुविधा उपलब्ध गराउनुका साथै नगदबाट डिजिटल कारोबारमा उत्प्रेरित गर्ने बताएको छ।
३१ असोज, काठमाडौं । सिद्धार्थ बैंक र जर्मन होम्स् प्रालिबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार बालकोट, भक्तपुरस्थित जर्मन होम्समा बैंकका ग्राहकले कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।
यस सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने बैंकको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4