+
+
Shares

‘भ्वाइस’ को सातौं सिजन शुक्रबारदेखि, कोचमा फर्किए राजु र प्रमोद

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ९ गते २०:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांगीतिक रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ सातौं सिजनको प्रसारण १४ कात्तिकदेखि हरेक शुक्रबार र शनिबार राती ८ बजे हिमालय टिभीमा सुरु हुने भएको छ।
  • नयाँ सिजनको कोचमा राजु लामा र प्रमोद खरेल पुनरागमन भएका छन् भने खेम सेन्चुरी र मेलिना राईलाई पनि कोचको रुपमा राखिएको छ।

काठमाडौं । सांगीतिक रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ सातौं सिजनको प्रसारण आगामी शुक्रबारदेखि सुरु हुने भएको छ ।

शोले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएको छ । जसअनुसार, १४ कात्तिकदेखि हरेक शुक्रबार र शनिबार राती ८ बजे हिमालय टिभीमा शो प्रसारण हुनेछ ।

नयाँ सिजनको कोचमा राजु लामा र प्रमोद खरेलको पुनरागमन भएको छ । खेम सेन्चुरी र मेलिना राईलाई पनि कोचको रुपमा देख्न पाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?