+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सुन्धारा कारागारबाट फरार कैदी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २१ गते १२:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेन–जी आन्दोलनको क्रममा सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका २२ वर्षीय विनय तामाङलाई प्रहरीले कालोपुल एरियामा पक्राउ गरेको छ।
  • पक्राउ पर्ने विनय तामाङ काभ्रेको भुम्लु गाउँपालिका–३ का हुन् र उनलाई प्रहरी वृत्त मालिगाउँबाट खटिएको टोलीले पक्राउ गरेको हो।
  • उनलाई पक्राउ गरी पुनः कारागार पठाइएको छ।

२१ कात्तिक, काठमाडौं। जेन–जी आन्दोलनको क्रममा सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका एक कैदीबन्दी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काभ्रेको भुम्लु गाउँपालिका–३ का २२ वर्षीय विनय तामाङ छन्। उनलाई प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

कालोपुल एरियामा लुकिछिपी बसेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो।

तामाङलाई कारागार पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?