+
+
Shares

बाबुको हत्या आरोपमा काठमाडौंमा छोरा समातिए

पक्राउ पर्नेमा गोरखाको चुमनुब्री गाउँपालिका–६ घर भएका ३६ वर्षीय रोशन गुरुङ भनिने पेम्बा लामा छन् । उनले आफ्नै बुबा ७८ वर्षीय आमकी लामाको हत्या गरेको प्रहरीले बताएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २४ गते १३:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोरखाको चुमनुब्री गाउँपालिका–६ का ३६ वर्षीय रोशन गुरुङले आफ्नै बुबा ७८ वर्षीय आमकी लामाको हत्या गरेको आरोपमा पक्राउ परेका छन्।
  • पक्राउ पर्ने रोशन गुरुङलाई आइतबार राति स्वयम्भू प्रहरी टोलीले पक्राउ गरेको थियो।
  • पेम्बा लामाले बाबुलाई कुटपिट गर्दा गम्भीर घाइते भएका थिए र उपचारकै क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

२४ कात्तिक, काठमाडौं । बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोरखाको चुमनुब्री गाउँपालिका–६ घर भएका ३६ वर्षीय रोशन गुरुङ भनिने पेम्बा लामा छन् । उनले आफ्नै बुबा ७८ वर्षीय आमकी लामाको हत्या गरेको प्रहरीले बताएको छ ।

आइतबार राति पेम्बालाई प्रहरी स्वयम्भूको टोलीले पक्राउ गरेको हो । पेम्बाले बाबुलाई कुटपिट गर्दा गम्भीर घाइते भएका थिए । उपचारका लागि आइतबार राति नै मनमोहन अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?