२९ कात्तिक, काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालले माइतीघरमा नयाँ सामाजिक व्यवस्था र नयाँ संविधानको माग गरी प्रदर्शन गरेको छ ।
शनिबार दिउँसो नयाँ संविधान निर्माणसहितका विभिन्न माग राखेर माइतीघरमा प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरूले जेन–जी विद्रोहको मर्म र भावनाको आत्मसाथ गरौँ, आजको समयको विद्रोहको सम्भावनालाई नयाँ उचाईमा लगौँ, विद्रोहलाई क्रान्तिमा रुपान्तरण गरौँ, भ्रष्टचारीलाई कारबाही गर, साम्राज्यवादका सबै रुपहरुसँग संघर्ष गरौँ, राष्ट्रिय स्वाधिनता र वैज्ञानिक मौलिकताको रक्षाको संकल्प गरौँ, वैदेशिक दलालहरु होशियार लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4