+
+
Shares

‘मन बिनाको धन’ ले ९ दिनसम्म कति कमायो ?

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १ गते १३:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘मन बिनाको धन’ ले ९ दिनमा घरेलु बक्सअफिसमा २ करोड ४३ लाख ३५ हजार ८७ नेरु ग्रस कमाएको छ।
  • टंक बुढाथोकी निर्देशित फिल्मका ९० हजार ५२६ वटा टिकट विक्री भएका छन्।

काठमाडौं । अशोक दर्जीको अभिनय रहेको फिल्म ‘मन बिनाको धन’ ले घरेलु बक्सअफिसमा अहिलेसम्म २ करोड ४३ लाख ३५ हजार ८७ नेरु ग्रस कमाएको छ ।

सिनेपाः बक्सअफिसले सोमबार पछिल्लो शनिबारसम्मको कमाइ विवरण बाहिर ल्याएको छ । प्रदर्शनको ९ दिनसम्म फिल्मले त्यति कमाइ गरेको हो ।

सोही अवधिसम्म टंक बुढाथोकी निर्देशित फिल्मका ९० हजार ५२६ वटा टिकट विक्री भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?