+
+
Shares

तने बोडीको भाउ होलसेलमै प्रतिकिलो २००

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ४ गते ११:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार तने बोडीको थोक मूल्य न्यूनतम १ सय ९० र अधिकतम २ सय रुपैयाँ कायम गरेको छ।
  • दुई साता अवधिमा तने बोडीको भाउ प्रतिकिलो ४० रुपैयाँले वृद्धि भई औसत मूल्य १ सय ९५ रुपैयाँ पुगेको छ।
  • २१ कात्तिकमा तने बोडीको औसत मूल्य १ सय ५५ रुपैयाँ र असोज अन्तिम साता १ सय ६० रुपैयाँमा किनबेच भएको थियो।

४ मंसिर, काठमाडौं । बजारमा तने बोडीको भाउ बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि निर्धारण गरेको मूल्यसूची अनुसार तने बोडीको भाउ बढेको देखिएको हो ।

आज बिहीबार तने बोडीको थोक मूल्य प्रतिकिलो न्यूनतम १ सय ९० र अधिकतम २ सय रुपैयाँ कायम छ । यस्ते औसत मूल्य १ सय ९५ रुपैयाँ छ ।

दुई साता अवधिमा तने बोडी प्रतिकिलो भाउ ४० रुपैयाँ बढेको छ । २१ कात्तिकमा तने बोड प्रतिकिलो औसतमा १ सय ५५ रुपैयाँमा किनबेच भएको थियो । असोज अन्तिम साता भने तने बोडी प्रतिकिलो १ सय ६० रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?