+
+
Shares

अकबरे खुर्सानीको मूल्य बढ्यो, किलोको कति ?

आज बिहीबार अकबरे खुर्सानीको मूल्य प्रतिकिलो थोकमा २५ रुपैयाँ वृद्धि भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ४ गते ११:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले अकबरे खुर्सानीको मूल्य बिहीबार थोकमा प्रतिकिलो २५ रुपैयाँले बढेर १ सय ३० रुपैयाँ पुगेको तथ्यांक सार्वजनिक गरेको छ।
  • बुधबार अकबरे खुर्सानीको थोक मूल्य प्रतिकिलो औसत १ सय ५ रुपैयाँ थियो।

४ मंसिर, काठमाडौं । बजारमा अकबरे (हरियो) खुर्सानीको मूल्य बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति तथ्यांकले बजारमा अकबरे (हरियो) खुर्सानीको मूल्य बढेको देखाएको हो ।

आज बिहीबार अकबरे खुर्सानीको मूल्य प्रतिकिलो थोकमा २५ रुपैयाँ वृद्धि भएको छ । हिजो बुधबार थोकमा किलोको औसत १ सय ५ रुपैयाँमा किनबेच भएको थियो ।

आज भने अकबरे खुर्सानीको मूल्य प्रतिकिलो थोकमा औसत १ सय ३० रुपैयाँ कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?