+
+
WC Series
विराटनगर किंग्स 2025
126/10 (16.5)
VS
Chitwan won by 48 runs
Won चितवन राइनोज 2025
174/5 (20)
Shares

जनकपुरमा ३५ जोडीको सामूहिक विवाह (तस्वीरहरू)

जनकपुरधाम उपमहानगरपालिका १३- स्थित मनिमण्डपमा विश्व हिन्दु परिषद्को आयोजनामा प्रत्येक वर्ष पनि सामूहिक विवाह हुन लागेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १० गते २०:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनकपुरधाममा १० मंसिरका दिन ३५ जोडीको सामूहिक विवाह विश्व हिन्दु परिषद्को आयोजनामा मनिमण्डपमा सम्पन्न भएको छ।
  • विवाह पञ्चमी महोत्सवको अवसरमा उपमहानगरपालिका वडा नम्बर १३ का अध्यक्ष जितबहादुर राउतले विवाह खर्च विश्व हिन्दु परिषद्ले र स्थानीयले ब्योहोर्ने बताए।
  • प्रत्येक जोडीको विवाह विधिका लागि बेग्लै मरवा तयार गरिएको र १०० जनाको खाना समेत परिषद्ले व्यवस्थापन गरेको छ।

१० मंसिर, जनकपुरधाम। विवाह पञ्चमी महोत्सवको अवसरमा जनकपुरमा ३५ जोडीको सामूहिक विवाह भइरहेको छ।

जनकपुरधाम उपमहानगरपालिका १३- स्थित मनिमण्डपमा विश्व हिन्दु परिषद्को आयोजनामा प्रत्येक वर्ष पनि सामूहिक विवाह हुन लागेको हो ।

साँझ एकै मञ्चमा ३५ जोडीको स्वयम्वर सम्पन्न भएको छ ।

उपमहानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष जितबहादुर राउतका अनुसार विवाहको सम्पूर्ण खर्च विश्व हिन्दु परिषद्ले र स्थानीयलेले ब्योहोर्ने गरि सामूहिक विवाह आयोजन गरिएको हो।

प्रत्येक जोडीको विवाह विधको लागि बेग्लै मरवा समेत तयार गरिएको छ।

सबै जोडीको विवाहको खर्च लत्ता कपडा कोसेली परिषदले व्यवस्थापन गरेको छ। एक जोडीको १०० जनाको खाना समेत व्यवस्थापन गरिएको छ।

हेर्नुहोस् थप तस्वीरहरू : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?