+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
0/0
Shares

नेवा: राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्षसहितका नेता–कार्यकर्ताहरु प्रलोपामा

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १९ गते १४:४२

काठमाडौं । तत्कालीन नेकपा माओवादी केन्द्र निकट नेवा: राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्षसहितका नेता–कार्यकर्ताहरु प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)मा प्रवेश गरेका छन् ।

प्रलोपामा प्रवेश गर्नेहरुमा तत्कालीन नेकपा माओवादी केन्द्रका २ नम्बर क्षेत्रीय इन्चार्ज अमिताभ बच्चन दास, २ नम्बर क्षेत्रीय संयोजक सुनिल रौनियार, अखिल क्रान्तिकारी केन्द्रीय लेखा आयोग उपाध्यक्ष गायत्री सिंह तथा सन्तोषराज घिमिरे, दिनेश प्रसाद यादव र फनिन्द्र प्रसाद गुप्ता छन् ।

उनीहरुले आज संयुक्त विज्ञप्ति निकालेर नयाँ संगठान्त्मक विधि र विचारसहित जनताका बीचमा गई क्षेत्रीय, जातीय, लैंगिक लगायतका मुद्दालाई अंगाल्दै प्रलोपामा जाने निर्णय गरेको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?